रूपेश यादव ।
राैतहट २९ पाैष।
रौतहटको फतुवा बिजयपुर नगरपालिका -६ श्री माध्यमिक बिधालय पेटभर्वामा नयाँ शिक्षक राधेश्याम यादव हाजिर भएका छन। हाजिर भएको शिक्षक यादव लाई बिधालय को प्रधानाध्यापक रामकिशोर प्रसाद यादवले टीका माला लगाइ स्वागत गरेका छन । शिक्षक यादवले राैतहटकाे श्री आधारभुत बिधालय खैरामा बगतका दिन देखि पठनपाठन गराउदै आईरहेका थियो । शिक्षककाे अभाव भएकोले पठनपाठनमा समस्या हुदै आईरकाे छ। अब नयाँ शिक्षक यादवले बिधालयमा हाजिर भए संगै पढाइमा सहज हुने अभिभावकहरुले बताए । कार्यक्रममा वडा अध्यक्ष रामएकवाल यादव बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देबि तथा समाजसेवी राकेश यादव , सुबाेध यादव , बिवेक यादव लगाएत शिक्षक तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।