Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

माबि पेटभर्वामा नयाँ शिक्षक राधेश्याम  यादव हाजिर ।

τरूपेश यादव ।

राैतहट २९ पाैष।

रौतहटको फतुवा बिजयपुर नगरपालिका -६ श्री  माध्यमिक बिधालय पेटभर्वामा नयाँ शिक्षक राधेश्याम यादव हाजिर भएका छन।  हाजिर भएको शिक्षक यादव लाई बिधालय को प्रधानाध्यापक   रामकिशोर प्रसाद यादवले टीका माला लगाइ स्वागत गरेका छन । शिक्षक  यादवले राैतहटकाे श्री आधारभुत  बिधालय खैरामा  बगतका दिन देखि पठनपाठन गराउदै आईरहेका थियो ।  शिक्षककाे अभाव भएकोले पठनपाठनमा समस्या हुदै आईरकाे छ। अब नयाँ शिक्षक यादवले बिधालयमा हाजिर भए संगै पढाइमा सहज हुने अभिभावकहरुले बताए । कार्यक्रममा वडा अध्यक्ष रामएकवाल यादव  बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देबि  तथा समाजसेवी राकेश यादव ,  सुबाेध यादव , बिवेक यादव लगाएत  शिक्षक तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

You may have missed