रौतहट मिडिया न्युज डेस्क मंसिर १४ गते।
रामेछापका सबिन उनी दलित तर्पमा उम्मेदवार बनेका थिए । उनी जस्तै उक्त पदमा पनि प्रतिस्पर्धा गरेका पर्तिस्पर्धीहरु तिन जनालाई उछिनेर २३३ मताअन्तरले गर्दा सविन ले विजयको सफलता प्राप्त गरे।
सविन ने. वि . संघको राजनितिमा अत्यन्तै सक्रिय र प्रभावशाालि विधार्थी नेता हुन । उनि १४ वर्षको उमेर देखि नेपाली काँग्रेसको भातू संघ ने. वि. संघमा आवद्ध थिए । उनको रजनिति यात्रा श्री जन जगृत उच्च माध्यमिक विदयालयमा ने. वि.संघ को एकाई सभापती थिए। त्यसै गरी मन्थाली मा. वि.मन्थालीको ने.वि.संघ एकाइ सीचव हुदै सहिद स्मृती बहुमुखी क्याम्पस ने.वि संघ एकाइ उपसभापती र कार्यबाहक सभापति चलाउदै स्वबियु प्रत्यासी थिए । सँग सँगै उनि २०७७ साल देखी हाल सम्म नेपाल दलित विधार्थी संघको केन्द्रीय सदस्य हुन ।
बिधार्थी राजनितीमा नै चर्चित सविन पार्टी भित्र पनि उनको निकै प्रभाव रहेको थियो । म हाल सम्म विधार्थी राजनिति गरिरहेको थिए मलाइ प्रतिनिधी ज्युहरुको माया सद्भाव र सहयोगको कारण पार्टी को राजनितिमा प्रवेश गर्न मोका पाएको छु भन्दै प्रदेश महाअदिवेशन प्रतिनिधी भए पछी मेरो काम कर्तव्य र जिम्म्ेवारी बढेको छ । मैले अब जिल्ला भरी नै काम गर्नु पर्ने छ । काग्रेस भित्र पनि दलितको प्रतिनिधित्व उदाहरनीय बनाउने संकल्प रहेको बताउनु भएको छ ।
उनले पारिवारीक पृष्ठभुमि नेपाली काँग्रेस प्रति आस्थावान र सकृय राजनिती मा आबद्ध रहेको हुनाले राजनिती लाई निरन्तरता दिन कुनै अबरोध नहुने बतायका छन । उनले आर्थिक, राजनैतिक, शैक्षिक र पारिवारीक अवस्थाहरुलाई सन्तुलन मा नै राखी राजनिती यात्रा अघि बढाउने संकल्प रहेको बताएका छन
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।