सिताराम साह // असोज २२ गते
बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ । एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो ।
प्रसाईँका सहयोगी दिपक खड्काका अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् । उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग हालेको पोका गाडीमा फ्याकेका थिए । त्यस क्रममा उनलाई लागेको थियो ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।