Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

एसईई खारेज गर्न शिक्षा समितिको निर्देशन

रौतहट मिडिया न्यूज डेस्क // पौष ०९ गते

कक्षा १० को एसईई परिक्षा खारेज गर्न शिक्षा समितिको निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

संसदीय समितिले यस अघिनै २९ जेठ २०७७ मा पनि एसईई खारेज गर्न निर्देशन दिएकाे थियो । तर सरकारले उक्त निर्देशन कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।

You may have missed