बाढीपहिरोका कारण चीनसँगको यातायात सम्बन्ध टुटेपछि नेपाली व्यवसायीले आयात गरेको करोडौं मूल्यका फलफूल र मसलाजन्य खाद्यवस्तु कुहिन थालेका छन् । चीनको विभिन्न सहरबाट कन्टेनरमा राखेर ल्याइएका स्याउ, किबी, आँप, अङ्गुर, लसुन, प्याज तिब्बतको खासा र केरुङमा चार सयभन्दा अधिक कन्टेनर सातादेखि रोकिएका छन् ।
More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।