✍️RJ RAHUL YADAV
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!
• स्ट्यानफोर्ड एकेडेमी (STANFORD ACADEMY)
गरुडा न.पा.-४, रौतहट
***********************************************
हाम्रा विशेषताहरु :
दक्ष तथा अनुभवी शिक्षक, शिक्षिकाद्वारा पठन पाठन गराइने,
निःशूल्क भर्ना शैक्षिक सत्र २०८१ को लागि (कक्षा नर्सरी देखि आठसम्म)
शान्त, मनोरम तथा बालमैत्री वातावरणमा पठन पाठन गराइने, व्यवस्थित Computer Lab, Science Lab & Library को व्यवस्था भएको,
प्रोजेक्टर, स्मार्ट क्लासरुम र CCTV को निगरानीमा कक्षा सञ्चालन,
कमजोर विद्यार्थीका लागि विशेष परामर्श र छुटै कक्षाको सुविधा, एउटा कक्षा कोठामा ३० भन्दा कम विद्यार्थी राखेर पठन पाठन गराईने,
एउटै आमा बुवाका तीन छोराछोरीहरु मध्ये एक जनालाई पुर्ण छुटको व्यवस्था, व्यक्तित्व विकासका कार्य जस्तै Dancing, Singing, Speech मा विशेष जोड दिइने, Boys Hostel को राम्रो व्यवस्था भएको,
जेहेन्दार, मिहिनेती, सहिद परिवार, दलित तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था, बहिरबाट आउने विद्यार्थीका लागि यातायातको व्यवस्था भएको,
• खेलकुद विकासका लागि नियमित प्रशिक्षण गराइने र समय समयमा अन्तर्राष्ट्रिय खेलाडी जितेन्द्र मुखियाद्वारा परामर्श र तालिम दिइने ।
***********************************************
अवसरहरूः
यहि फाल्गुन महिनाको २९ गते सम्म निःशुल्क भर्ना गराइने छ ।
Mob:- 9844956632, 9827761272, 9809161387, 9869856167
Gmail:- Stanford@gmail.com
Stanford Academy


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।