सिताराम साह // मंसिर ११ गते
मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ । सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत आज (आईतबार) मटकोर रहेको छ भने भोली (सोमबार विवाहपञ्चमी र पर्सी (मंगलबार) अन्तिम दिन रहेको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।