राजन साह सोनार पुस ०१ गते रौतहट
रौतहट जिल्ला को ईशनाथ नगरपालिका नगर प्रमुख #श्रीमतीकौशल्यादेवी जी नगर उप प्रमुख #मोपरवेज आलम जी ले आज जनता समाजवादी पार्टी बाट समानुपातिक तर्फ बाट निर्वाचित प्रदेश सभा सदस्य क्षेत्र नं २(क) तर्फ #शोभदेवी साह जी लाई जित काे हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ|


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।