✍️RJRAHULYADAV ८ बारा, मंसिर । बारा क्षेत्र न.२ (ख) बाट प्रदेशसभा सदस्यमा जसपाका बच्चा यादव पुनः निर्वाचित भएका छन्।एमाले जसपा गठबन्धनको साथ पाएका यादवले १० हजार ३०२ मत पाए ।
उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रामअयोध्या यादवले ८ हजार ९३९ मत पाएका छन्।
यसअघि २०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।