Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटका एक युवतिले गरिन् आत्महत्या

सिताराम साह // मंसिर ०९ गते, रौतहट

रौतहटमा एक युवतिले आत्महत्या गरेकी छिन । बिहीबार बिहान ७:४५ बजेको समयमा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वाड नं.५ सन्तपुर की एक युवतीले आफ्नै घरमा फासो लगाई आत्मा हत्या गरेको इलाका प्रहरी कार्यलय बिजयपुर का प्रहरी निरिक्षक बिश्नु बिश्वकर्माले जानकारी दिनु भएका छन । सन्तपुर बस्ने सर्वजीत साह कलवार को अविवाहित २० बर्ष कि छोरी माला कुमारी जसवालले आफ्नै घरको सिलिङ पंखामा सलको पासो लगाई झुण्डीएर आत्मा हत्या गरेकी छिन । सूचना प्राप्त हुना साथ प्रहरी टोली खटी गई घट्नास्थलमा शवको जाँच मुचुल्का लगाएत कार्य पुरा गरी युवतिको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । घट्नाको बारेमा थप आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक बिश्वकर्माले जानकारी दिनु भएको छ ।

You may have missed