रौतहट मिडिया // असार ०२ गते, रौतहट
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कलीनक्कली नोट सहित भारतीय नागरिक सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
बारा २ असार । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कली नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको गोरखपुर निवासी २३ बर्षिय सञ्जय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे ।
सक्सेनाको साथबाट नक्कली नेपाली ५० हजार रुपैयाँ, भारतिय नोट हजार र पाँच सय दरको ५० हजार गरी १ लाख ३१ हजार ६ सय रुपैयाँ बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
शसस्त्र प्रहरी बाहिनी बर्दिबास बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिनुभयो सूचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरी कार्यालय बंकुलमा बुझाईएको छ । नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको गोरखपुर निवासी २३ बर्षिय सञ्जय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे ।
सक्सेनाको साथबाट नक्कली नेपाली ५० हजार रुपैयाँ, भारतिय नोट हजार र पाँच सय दरको ५० हजार गरी १ लाख ३१ हजार ६ सय रुपैयाँ बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
शसस्त्र प्रहरी बाहिनी बर्दिबास बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिनुभयो सूचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरी कार्यालय बंकुलमा बुझाईएको छ ।

More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।