गरुडा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरुडा नगरपालिका वाड -९ स्थित श्री माध्यमिक विद्यालय नयाँ गम्हरिया श्रीपुरको विद्यार्थीहरुको दृष्टि जाँच परीक्षण तथा सामान्य उपचार कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रकाशित आई हस्पिटल एण्ड नर्सिङ होम प्रा.ली शिवनगर द्वारा बिहिवार आयोजित निःशुल्क आँखा उपचार गरिएको छ ।
श्री माध्यमिक विद्यालय नयाँ गम्हरिया श्रीपुरमा आज उप मेयर पूनम कुमारी चौधरी लाई स्वागत गर्दै वहां बाट विधार्थी भाई बहिनीहरुको आँखा जाँचको लागि गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगमा दृष्टि जाँच परीक्षण तथा समान्य उपचारकार्यक्रमको उदघाटन गर्दै सुचारू गर्नु भएको छ।
जसमध्ये जम्मा संख्या १३५ जनाको चेक जाँच गरिएको छ। त्यसमा केटाहरु संख्या ८४ जना र केटीहरु सख्या ५१ ओटा थियो।
More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।