सुनिल कुमार रजक // मंसिर २३ गते, रौतहट
रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ५ मा श्री प्राथमिक विद्यालय टिकुलिया स्कुल भवनको शिल्यानास गरिएको छ।
मिसन नेपाल तथा नेपाल विश्व हिन्दु माहासंघ रौतहटका अध्यक्ष समाज सेवि त्रिभुवन ओझा को पहल मा नगर प्रमुख धर्मेन्द्र पटेलले सो विद्यालयको बिधिवत रुपमा शिल्यानास गरेका हुन्।
आफ्नै वडामा स्कुल भवन बन्ने हुँदा सो वडाका स्थानीय हर्षित भएका छन्।
भवन निर्माण कार्य आफ्नै कार्यकालमा तयारि हुने नगर प्रमुख पटेलले बताएका छन्।
शिल्यानस कार्यक्रममा वडा अध्यक्ष अत्यानन्द उपाध्याय , नगर शिक्षा सयोंजक अरबिन्द यादव , नेता ईश्वरी प्रसाद यादव तथा भद्रभलाद्मी ,बुद्धिजीवी लगाएत वडा बासीहरुको उपस्थिति रहेको थियो।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।