रौतहट मिडिया न्यूज डेस्क // मंसिर २२ गते
बृन्दावन न पाको विकास प्रेमी युवा नेता रामेश्वर यादव ज्युको पहलमा चन्द्रपुरको प्रख्यात अस्पताल सिभिल हस्पिटल चपुर प्रा लि दोरा स्वास्थ्य चौकि बिश्रामपुरमा गरिएको शिविरमा बृन्दावान न पाको विकास प्रेमी नगरप्रमुख रामस्नेही राय यादव जिको हातबाट रिबन काटि उद्घाटन गारिएको थियो।उक्त शिविरमा सिभिल अस्पताल संचालक राजन कुमार साह , धुलिखेल अस्पताल काठमाडौको डाक्टर रौषण प्रताप सिंह यादव,डा राम किसोर साह ,डा अरुण कुमार साह (अखा सम्बन्धि ) ,चादनी कुमारी अखा सम्बन्धि ,डा सन्तोष साह (दात सम्बन्धि) ,विनोद यादव ,रमेश पटेल राजु गिरि बादल गुप्ता ।सरिता ,प्रतिभा रेखा मन्जरी नर्सहरुले सेवा दिनु भएको थियो।स्थानीय लक्षमाण सर,स्वास्थ प्रमुख राम नरेश प्रसाद यादव ,स्वास्थ चौकी इन्चार्ज राजेन्द्र राय यादव जि लगायत स्वास्थ चौकी विश्रामपुर स्वास्थकर्मीको उपस्तिथि हुनु भएको थियो। शिवर !३०० जना विरामिले सेवा प्रदान गर्नु भयो जसमा आँखा सम्बन्धि १०० जनाले दात सम्बन्धि ५० जनाले सधारण रोगको विरामी १५०जना साथै रगत जाँच र औषधि पनि वितरण गरिएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।