रौतहट मिडिया न्यूज डेस्क // मंसिर १९ गते,
कटहरिया नगरपालिको मेयर सियाराम कुशवाहाले गरियो साईकल बितरण कटहरिया नगरपालिका द्वारा कटहरिया वडा न.७, माध्यमिक विद्यालय बगहीका कक्षा १० मा पढ़ने ५३ जाना छात्राहरुलाई र माध्यमिक विद्यालय बलिरामपुर कक्षा ९ का २६ जाना छात्राहरुलाई समयको बचत हुनको साथै छात्राहरुलाई उत्सुकता जगाउन्ने उदेश्यले नगर प्रमुख सियाराम प्र. कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, योजना शाखा प्रमुख रामनरेश यादव शिक्षा संयोजक अनिल निधि ,सह-संयोजक सुरेन्द्र ठाकुर, माध्यमिक विद्यालय बगही प्र.अ.नवलकिशोर साह, माध्यमिक विद्यालय बलिरामपुरका प्र.अ.देवेन्द्र कुमार जैसवाल सहभागि भई साईकल वितरण गरियो ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।