rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बाह्रौं(एक दर्जन) नरमल डिलेभरी गराउन चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि.बौधिमाई -७ बंकुल बजार सफल भयको छ।

३९ हप्ता पुगि सकेको (Term),तीन दिन देखी पेट हल्का हल्का दुख्ने र रगत पानी बग्ने गरेर बच्चा पाठेघरमा सुख्खा (AFI 5.7 cm) भएको अवस्थामा आफै ब्यथा नलागे पछि कृतिम ब्यथा लगाई (Augmented Delivery) आज पुनः अली जटिल भए ता पनि बाह्रौं(एक दर्जन) नरमल डिलेभरी गराउन हामी सफल भएकाछौ । धन्यवाद छ सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई ।
(बिरामीको अनुमतिमा)
सेवाग्राहीको नाम:-लालमुनिया यादव
उमेर:-२६ वर्ष
पतिको नाम:-संजय यादव
ठेगाना:-बौधिमाई-८(सरमुज्वा)
बच्चाको वजन:-३३०० ग्राम
बच्चाको लिग्नाईट:-पुरुष
मिति:-२०८०/१२/२९गते बिहिवार
समय:-साझको ०५:५०(PM)