बंकुल रौतहट।
चन्द्रज्योति कान्ति हास्पिटल प्रा.लि. ले एघारौं नरमल डिलेभरी गराउन सफल भएका छन।
मिति याद नभय पनि अन्दाजि १०महिना पुगनलागेको (Postterm),आज बिहानै देखि पानी र रगत बगे पनि अलि अलि मात्र पेट दुःखेको र यो भन्दा अघिलो बच्चामा पनि बेथा नलागेर लामो समय बिते पछि(Prolonged labor)को अवस्थामा अस्पताल पुर्याउनु परेकोले योपालि समयमै आफन्त अस्पताल पुर्याए ।हामी तुरन्त भिडियो-एक्सरे गर्यौ बच्चाको मुटुको धड़कन,पानी,टाउको,साल सम्पूर्ण सामान्य अवस्थामा भेटायौ।पछि पछि जाँच गर्दै जदा पठेघरको पूर्ण घर खुले पनि बेथा नलागेर आफत त्यस पछि कृतिम बेथा लगाएर आधि घण्टाको प्रयास पछि आज पुनः अली जटिल भए ता पनि एगारौ नरमल डिलेभरी गराउन हामी सफल भएकाछौ । धन्यवाद छ सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई ।
(बिरामीको अनुमतिमा)
सेवाग्राहीको नाम:-कृष्णा देवी साह
उमेर:-२३ वर्ष
पतिको नाम:-सुनिल कुमार साह
ठेगाना:- बौधिमाई न.पा.-९ सरमुज्वा
बच्चाको वजन:-३७००ग्राम
बच्चाको लिग्नाईट:-स्त्री
मिति:-२०८०/१२/०७गते बुधवार
समय:-बेलुका ०६:०२(PM)


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू