रौतहट माघ २० गते।
बौधिमाई नगरपालिकाको पहिलो र एक मात्र १५ शैया [15 Bed] हास्पिटल चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई-७ बंकुल बाजार सम्पूर्ण【१.बौधिमाई नगरपालिका,२.आन्तरिक राजस्व विभाग,३.औषधि ब्यवस्था विभाग,४.कम्पनी रजिस्ट्रारकोकार्यालय】निकायबाट इजाजत प्राप्त भएकोछ ।धन्यवाद छ सम्पूर्ण चन्द्रज्योति कान्ति हास्पिटल परिवारलाई सेवा र समर्पणको लागि ।


More Stories