“हम न करम त के करी, अभि न करम तब कब करम ।
हमर समाज हम स्वस्थ्य बनाएम ।“
एकै दिनमा दुई-दुई वटा जटिल अपरेशन सफलता पुर्बक सम्पन्न गराउन सफल रहेकोमा सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. परिवारलाई धन्यवाद तथा धेरै धेरै शुभकामना ।
आजको पहिलो अपरेशन ४ दिन देखि पेट दुखदा दुखदै एपेन्डिस पेटमै फुटेकोले एपेन्डिस काटेर फालिएको।
आजको दोस्रो अपरेशन एक वर्ष देखी पाठेघर(बच्चादानी)बाट रगत बगिरहेकोले पाठेघर(बच्चादानी) काटेर फालिएको।
More Stories