सुनिल रजक पौष २७ गते।रौतहट
९ महिना पुगनलागेको(Term),दुइ दिन देखि पानि र रगत बगन थालेपछि बिरामी प्रदेशिक अस्पताल गौर पुग्यो त्यहाँ एकता दिवशको सार्वजनिक बिदा भएको कारण भिडियोएक्सरे प्राइवेटबाट गराएर ल्याउन लगाए, रिपोर्टमा बच्चाको घाटीमा साल बेरेको देख्ना साथ विरगंजको प्राइवेट होस्पिटलमा लग्न आग्रह गर्यो।तयतिकैमा बिरामी एक जना आफन्तले बीरगंज नलगी हामी निर ल्याउन आग्रह गरे र हामी निर करिब १० बजे राति आईपुग्यो।हामी तुरन्त भिडियो-एक्सरे गर्यौ बच्चाको मुटुको धड़कन भेटयो,टाउको तल गएर पेलभिक बोनमा आडकीरहेकोथियो र ठुलो आफत भने घटिमा साल बेरी रहेकोथियो (Cord around Neck), घण्टोको लामो सँघर्ष पछिआज पुनः अली जटिल भए ता पनि दशौ नरमल डिलेभरी गराउन हामी सफल भएकाछौ । धन्यवाद छ सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई ।
(बिरामीको अनुमतिमा)
सेवाग्राहीको नाम:-रिंकु देवी पटेल
उमेर:-२५ वर्ष
पतिको नाम:-रामएश्वर प्रसाद पटेल
ठेगाना:-परोहा-९(रामपुरखाप)
बच्चाको वजन:-३४०० ग्राम
बच्चाको लिंग:-पुरुष
मिति:-२०८०/०९/२८गते शनिवार
समय:-बिहानिको ०४:४५(AM)
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।