सुनिल रजक, भदौ १६ गते।राैतहट
राैतहट जिल्लाकाे बाैधिमाई नगरपालिकामा स्थित वडा नं-७ स्थित चन्द्रज्याेति कान्ति हस्पिटल प्रा.लि.मा पहिलाको दुइवटा बच्चा अन्तिम सम्म भिडियोएक्सरे गराउदा सबठिक हुने तर जन्महुने बेलामा मृत हुने गर्थयो।तर यसपालि नै त्यही हुने हो कि चिन्ताले सताएको बेला झन चिन्तामा परेका एक बयक्तिलाई आज त्यसताे समस्या बाट मुक्त भएको छ।
इनरवारीको आफन्तले चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार पुर्याए पश्चात् आमा र बच्चा दुबै यस पाली स्वस्थ छ जन्मिए काे छ।
यस्ता कार्य गरेकाे भन्दै यस चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवार लाई ।सेवाग्रहीको श्रीमान एतुलाह अंसारीले धन्यवाद ब्यक्त गरे ।
४२ हप्ता ४ दिन पुगेको (Postdated) आज बिहानबाट पानी खसन (AFI 10.25 cm) र जोर जोरले पेट दुःखन थालेको (True Labour pain) भएको अवस्थामा केहि यन्त्रको सहयोगमा (Assisted Delivery) तल्लो भाग सिलाई (Repair) बाट आज पुनः अली जटिल भए ता पनि छठौ नरमल डिलेभरी गराउन हामी सफल भएकाछौ।
(बिरामीको अनुमतिमा)
सेवाग्राहीको नाम:-नुरजहान बेगम
उमेर:-२५ वर्ष
पतिको नाम:-एतुलाह अंसारी
ठेगाना:-गुजरा-७(पलटुआ)
आफन्त:-इनरवारी(बौधिमाई-४)
बच्चाको वजन:-३२०० ग्राम
बच्चाको लिंग:-स्त्री
मिति:-२०८०/०५/१५गते शुक्रवार
समय:-बेलुका ०६:४३ (PM).
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।