सिताराम साह // आषाढ २८ गते, रौतहट
रौतहटको मौलापुर नगरपालिकामा विविन्न ठाउँमा वृक्षारोपण गरिएको छ । आज बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ ।
नगरप्रमुख रीना कुमारी साहको विशेष पहलमा विभिन्न क्षेत्रमा बृहत बृक्षारोपण गरिएको नगर प्रमुख रिना साहले बताएका हुन्। विभिन्न जातका बिरुवा रोपिएको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले साहले बताएको छ ।
रोपिएका बिरुवाहरुमा आँप, लिच्ची, गोलमोहर,कागती, लगायत प्रजातीका बोटविरुवाहरु रहेका छन । बृक्षारोपण कार्यक्रमको शुभारम्भ नगरप्रमुख साह गरेका थिए।वृक्षारोपणले मौलापुरलाई हरित शहर बनाउन बृहत बृक्षारोपण वातावरणमा सहयोग पु¥याउनु साथ साथै मानव जीवनमा पनि ठूलो भूमिा रहेको बताएका छ
न् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।