rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

पराेहा नगरपालिका वार्ड नम्बर तिन तेजापाकडमा छौ लाख भन्दा बढीको क्षति

सिताराम साह // कार्तिक १३ गते, रौतहट 

पराेहा नगरपालिका वार्ड नम्बर तिन तेजापाकड ६,००००० लाखको धनमाल जलेर नस्ट भएको छ। जनताको असल सेवक एक मात्र नेता प्रतिनिधि सभाकाे स्वतन्त्र उमेदवार किरण कुमार साह ज्यु पराेहा नगरपालिका वार्ड नम्बर (तिन) ३ तेजापाकड निवासी रामकुमार मण्डलको घरमा एकासी घरमा आगो लाग्दा थियो। आगो लाग्दा धन, चामल,कपडा लगाएतका विभिन्न समाग्रीहरु जलेर नष्ट भएको छ। आगो लाग्दा करिब ६,००००० लाखको धनमाल जलेर नस्ट भएको छ। तर आगो लागेको सूचना थाहा पाउने बितिकै किरण साह नेता आफ्नो चुनावी कार्यब्यस्तताको बाबजुद्द आफै घटना स्थल पुगेर केही राहत स्वरुप आर्थिक सहयोग गर्नु भएको छ।