सिताराम साह // कार्तिक १२ गते, रौतहट
हिन्दुहरूको लोक आस्था को महानपर्व छठ पर्व पुजामा गरिब जेहन्दार विपन्न परिवारलाई सहयोग गर्नु , भेदभाव छुवाछूत जातीय विभेद अन्त्य गरौँ , देशकै चौथो अङ्गको रूपमा काम गरिरहेको युवा पत्रकार रणधीर साहले छठ पर्व गरने महिला लाई साडी वितरण गरेका छन , यो प्रचार को लागि होईन , सकभर तपाई पनि अरूलाई सहयोग गरौँ। हिन्दु धर्मावलम्बीहरुको महान चाड छठ पर्वको अवसर महिलाहरुलाई साडी वितरण गरिएको छ । गदीमाई नगरपालिका वडा न. ४ पर्सा टोलका केहि घर परिवार महिलाहरुलाई साडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका र गरिब, विपन्न परिवारका महिलाहरुलाई छठ पर्व मनाउन सघाउ पुगोस भन्ने अभिप्रायले साडी वितरण गरिएको हो ।
पत्रकार सिताराम साह लगायतको रोहवरमा साडी वितरण गरिएको हो ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।