रौतहट मिडिया //असार १२ गते
धनुषाको औरही गा.पा. वार्ड-०१ स्थित मा. वि. झिटकहियाको सुधारमा अग्रणी भूमिका खेलेका विद्यालयका प्र.अ. #मदन_कुमार_महरा एवम् गा.पा. शिक्षा शाखा प्रमुख #मदन_महरामाथी मिति २०७९/०३/११ गते शनिबारका दिन शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि विषयवस्तुको बारेमा छलफलको क्रममा केही अभिभावक हरुले राजनीति मुदा बनाएर हामी जेभन्छौ त्यो कुरा गर्नु पर्यो हामी चाहिँ पावर फुल ब्यक्ती छौ । हाम्रो कुरा मानु पर्यो नमाने पछि । हामिले जेपनी गर्न सक्छौ। धाक धम्की दिने केही अभिभावकहरुले गुण्डा शैलिमा आई अचानक छलफलकै क्रममा प्र.अ.#मदन कुमार महरा लाईगालीगलौज अभद्रब्यवहार र दुर्व्यवहार गरि कालोमोसो समेत गरेको र सोही क्रममा सोही स्कुलको कार्यले सहयोगी #जितो_यादवले बचाउन खोज्दा वहाँलाई पनि कुटपिट गरि घाइते बनाएको छ।
झिटकहियाका स्थानीयहरुले दोषीलाई कडा कार्वाही गर्न धनुषा जिल्ला प्रशासन कार्यालय संग जोडदार माग गरेका छन् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।