घुरन प्रसाद यादब सिरहा २५
भगमानपुर गाउँपालिकामा घर दैलो कार्यक्रम समपन्न भएको छ।भगमानपुर गाउँपालिकाको मेयर पदको ऊमेदबार चन्द्र नरायन यादब र ऊप प्रमुख पदका ऊमेदबार रेनु पन्डित वाडा अध्यक्ष प्रदिप साह वाडा सदस्य सुनिल महतो लगायत महिला सदस्यहरूको घर दैलो कार्यक्रममा सहभागी भएको थियो।ऊनीहरूले गाउँपालिका भित्र रहेका मठ मन्दिर बाटो घाटो जिर्न अवस्था रहेका भवनलाई बिकास गर्न प्रतिबदता ब्यक्त गरेका छन।सम्पूर्ण जन्ताको घरमा पुगी मत आफ्नो पक्षमा हाल्न अभयान चलाऊनु पर्छ।
घर दैलो कार्यक्रममा विभिन्न वाडाका अध्यक्ष आमजनता भर भलादमी बुद जिबिहरूको ऊपस्थिति थियो।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।