rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

‘विधालय उद्घाटन समहारोमा पूर्व मंत्री साहले कमल यादव संग हिसाब मांगे।’

आज विहिबार मौलापुर नगरपालिका पतौरा स्थित श्री जवाहर साह आधारभुत विधालयको पूर्व मंत्री प्रभु साहले उद्घाटन गरेको छ।

पूर्व मंत्री साहको नेतृत्वमा र नगर प्रमुख रिना कुमारी साहकी पहलमा ३७४ दिनमा ३ करोड ६६ लाखको लगतमा विधालयको जग्गा खरिद गरी दुई तल्ले आठ कोठे भवन निर्माण भएको हो । सोही विधालय भित्र ४ कोठे भवन निर्माणधीन रहको छ। निर्माणधीन भवनको कार्य जारी रहेको छ। २०७७ साल फागुन ३ गतेका दिन भवनको शिलान्यास मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साहले गरेको थियो।

सो विधालय परिसरको कुल क्षेत्रफल १ विगहा १० धुर जग्गा एक करोडमा मौलापुर नगरपालिकाले रम्भा देवी साह,नागेन्द्र प्रसाद साह,ब्रहम देव प्रसाद साह लक्ष्मी साह र जवाहर साह संग खरिद गरी पालिकाले शिक्षामा टेवा पुर्याएको छ।

पूर्व मंत्री प्रभु साहको प्रमुख अतिथ्य तथा मौलापुर नगरपालिका नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको भवन उद्धघाटन समहारोमा एमाले पार्टीका मधेश प्रदेश सदस्य राजन यादव (मनोज) जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) एमाले पार्टीको नगर अध्यक्ष फतुवा विजयपुर अध्यक्ष विजय यादव निर्विज, देवाही गोनाही नगर उपप्रमुख प्रनिया देवी पटेल र एमाले नेता श्री भगवान पटेल,स्थानीय नेता राजन साह लगायत एमाले पार्टीका नेता तथा कार्यकर्ता समेतको उपस्तिति रहेको थियो।