Posts Grid

March 8, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

राजदेवी न.पा.को उपमेयर पदको भावि उमेदवारः– भु.पु. उपाध्यक्ष पनिलाल साह

सुनिल रजक रौतहट माघ २८ गते।
राजदेवी नगरवासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता पनिलाल साहले राजदेवी नगरपालिकामा उप–मेयर पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
साहले आफनो घोषणा पत्रमाः– म जगत जननी जगदम्बा राजदेवी मातालाई शिरो मस्तक प्रणाम गर्दछु । म भू.पु. उपाध्यक्ष पनिलाल साह आउदो स्थानीय तहका निर्वाचनमा राजदेवी न. पा. रौतहटको उपमेयर पदको प्रत्याशी हुने सदिक्षा राखेकोले यस न.पा.का सम्पुर्ण नगरवासी पुजनिय सम्मानिय जेष्ट नागरीक आमा, वुवा, दाजु भाई, दिदि बहिनी एवमं शिक्षक, कर्मचारी पत्रकार, किसान मजदुर, छात्र छात्रा सम्पुर्ण जनमानसमा मेरो हार्दिक अभिनन्दन स्वीकार गर्दै मलाई एक चोटी आ–आफनो हार्दिक सहयोग सहानभुति सदिक्षा राख्दै मलाई यस न. पा. का सम्पुर्ण जन समुदायलाई सेवा गर्न अवसर प्रदान गर्नु हुनेछ भनि मैले अटूट विश्वास राख्दछु ।

You may have missed