रौतहट मिडिया न्यूज डेस्क // पौष ०९ गते, रौतहट
कुनै पनि अपरचित्त व्यक्तीहरुले तपाईहरुको मोबाईल फोन प्रयोग गर्नको लागी मागेमा नदिनु होला, दिनै पर्ने बाध्याता भएमा मोबाईल माग्ने व्यक्तीको पहिचान खुल्न सक्ने सम्पुर्ण विवरण लिई मात्र दिनु होला । मोबाईल चोरी तथा साईबर अपराध हुनबाट बच्चौ सचेत रहौं ।
Whatsapp , Imo, Messenger, Viber, Facebook वा अन्य कुनै सोशल मिडिया मार्फत तपाइको नाममा लौटरी चिठ्ठा परेको छ । त्यो रकम लिन तपाईलाई केही रकम बुझाउनु पर्छ भनेको खण्डमा रकम नबूझाई वा नदिई तुरुन्त नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुमको मो. ९८५५०४०९९९ र निशुल्क फोन १०० नं. मा जानकारी दिनु होला । रकम ठगीनबाट सचेत रहौं । जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।