रौतहट मिडिया न्यूज डेस्क // पौष १ गते, रौतहट
रौतहटका अधिकांस स्थानमा बिद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गौर शाखाले एक सुचना निकालेर चन्द्रनिगाहपुर हर्साह ,गौर प्रशारण लाईनमा खराबी आएकाले मर्मत गर्नुपर्ने भएकाले आज दिभरी बिद्युत अवरोध हुने जनाएको हो । चन्द्रपुर नगरपालिकाकाको आम्सीक स्थानमा लाईन अवरुद्ध हुने छ ,भने जिल्लाका अधिकांस स्थानमा दिनभरी विद्युत प्रशारण अवरुद्ध हुने छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।