✍️RJ RAHUL YADAV
बाल-युवा शिक्षा तथा खेलकुदमा अग्रणी भूमिका खेलीहेको द रिडर्स इन्टरनेसनल स्कूलले छैठौ वार्षिक खेलकुद सप्ताहको आयोजना गरेको छ। संस्थानले विविध क्षेत्रका खेलमा आधारित यो आयोजना छ वर्षदेखि सफलतापूर्वक आयोजन गरिरहेको छ। यस वर्षको आयोजनामा शिक्षार्थीहरूले उत्कृष्टता, साहस, र साझा कामकाजको माध्यमबाट आफ्नो सामूहिकता र खेलाडी दक्षताको प्रदर्शन गर्ने अवसर पाएका छन्। आयोजनामा छोटो बालबालिकाहरू तथा किशोरबालकहरूसम्मका सबै उमेरका खेलाडीहरूको सहभागिताले यो आयोजनालाई रमाइलो बनाएको छ।
तसर्थ रौतहट मिडियाको तर्फबाट द रिडर्स इन्टरनेसनल स्कूलको यस्तै प्रतिस्पर्धाको आगि्म शुभकामना ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।