बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती.
रौतहटको जय किसान बहुप्राविधिक शिक्षालय धरहरीमा झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् तर शिक्षालय भित्र विद्यार्थीलाई बस्न होस्टल नहुँदा विद्यार्थीहरु महंङ्गो कोठा भाडामा लिएर अन्यत्र बस्न बाध्य छन् ।
गाउँ घरमा कोठा भाडामा लिएर बस्नुपर्दा निकै चुनौति, डर, त्रास, जोखिम र समस्या रेहको एक छात्राले बताए। यस्तो अवस्थामा शिक्षालय भित्र होस्टल र क्यान्टी निर्माण हुनुअति आवश्यक छ तर होस्टल र क्यान्टी निर्माण गराउन जिल्लाका कुनै पनि नेताले आवाज नउठाइदिएको र पहल समेत नगरेको शिक्षालय श्रोतको गुनासो छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।