सुनिल रजक असार १० गते। रौतहट।
असार १० गतेसम्म स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुपर्ने रहेको कानुनी प्रावधान अनुसार रौतहटमा रहेका १८ स्थानीय तह मध्ये राजदेवी नगर पालिका , गौर नगरपालिका , इशनाथ नगर पालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका , बौधिमाइ नगरपालिका , मौलापुर नगरपालिका , गुजरा नगरपालिका ,चन्द्रपुर नगरपालिका , गरुडा नगरपालिका , वृन्दावन नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।


More Stories