रामशरण यादव रौतहट जेठ १८ गते।
आम जनता पार्टीका अध्यक्ष प्रभू साहले नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । अध्यक्ष साहले आज आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा आफू खुसी समेत व्यक्त गरेका छन् । साथै विदेशीलाई दोहरो नागरिकता दिने प्रावधानले अब नेपालमा लूटिएको कालोधन सजिलै विदेश लान पाउने भयो । आम जनता पार्टीको राष्ट्रीय अध्यक्ष प्रभू साहले भनेका हुन।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।