Posts Grid

March 12, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

मोटरसाइकिलको पछाडीबाट मोटरसाइकिल दिए ठक्कर परिक्षार्थी गम्भीर घाइते ।’

राजकुमार यादव रौतहट बैशाख २६ गते।

फतुवाबिजयपुर नगरपालिकामा एक मोटरसाइकलले अर्को मोटरसाइकलको पछाडीबाट ठक्कर दिए पछि आगाडी रहेको मोटरसाइल चालक गम्भीर घाईते भएको छ ।गम्भीर घाईते हुनेमा मोटरसाइकल चालक फतुवाविजयपुर नगरपालिका ६ पेरभर्वाका २० बर्षिय हरेराम बैठा रहेको छ । श्री माध्यमिक विधालय कनकपुर सेन्टरबाट कक्षा १२ को परिक्षा दिएर घर जाने क्रममा सन्तपुर देखी पेटभर्वा जादै गरेको प्र-०३-१४ प. नम्बरको मोटरसाईकललाई सोही नगरपालिका ७ फतुवाका ओमप्रकाश चौधरीले ना.१५ प. ३४७१ नम्बरको मोटरसाईलले पछाडीबाट ठक्करदिएको पत्रकार रूपेश यादवलाई प्रहरीले जनाईएको हो
दुर्घाटनामा परी गम्भीर घाईते भएको बैठालाई समुदायीक अस्पताल कटहरियामा उपचार भईरहेको छ । त्यस्तै उक्त दुर्घाटनामा समान्य घाईते भएका चौधरीलाई महादेव हेल्थ सेन्टर सन्तपुरमा उपचार भईरहेका छ । घाईते बैठाका अवस्था गम्भीर रहेकोले थप्प उपचारको लागि विरगंज पठाउने त्यारी भएको घाईतेको दाई दिपेन्द्र रजकले जनकारी दिए।
दुर्घाटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका सई बद्री कुमार रायले बताए ।

You may have missed