Posts Grid

March 8, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बारा क्षेत्र नं.२ को उपनिर्वाचनमा आम जनता पार्टीले जित्ने अध्यक्ष साहको ठोकुवा।

सुनिल रजक बारा चैत २५ गते।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जनताको हार कहिल्यै नभएको बताएका छन्।

निबार बारा-२ को गंजभवानीपुरमा जनतासंग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्ति मार्फत परिवर्तन ल्याएको हो र परिवर्तन ल्याउने जनताको कहिल्यै हार नभएको बताउँदै आम जनताले आन्दोलन गरी लोकतन्त्र ल्याएकोमा अहिले लुटतन्त्रमा परिणत भएको पनि बताएका छन्।

बारा क्षेत्र नं २ को वैशाख १० गते हुने उप–निर्वाचन अहिले दुनियाँको नजर छ, मधेश प्रदेश देश विदेश बिहार यूपी लागतको बारामा नजर रहेको छ। तर बाराको चुनाव आजपाले जित्ने अध्यक्ष साहले ठोकुवा गरेका हुन् । । बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला र इमानदार भएको जनता हुन्’, उनले भने।

बारा क्षेत्र नं २ को वैशाख १० गते हुने उप–निर्वाचन अहिले दुनियाँको नजर छ, मधेश प्रदेश देश विदेश बिहार यूपी लागतको बारामा नजर रहेको छ। तर बाराको चुनाव आजपाले जित्ने अध्यक्ष साहले ठोकुवा गरेका हुन् । । बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला र इमानदार भएको जनता हुन्’, उनले भने।

सांसदसमेत रहेका नेता साहले वर्तमान अवस्थामा किसानले किसान, मजदुर तथा आम नागरिकको अगाडि निकै समस्या भएको र केही मानिसले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।

‘अहिले जनतालाई थाहा छैन अन्य पार्टीले काठमाडौंबाट उम्मेदवार छान्छन् भन्दै साहले प्रश्न गर्दै भन्ने हाम्रो उम्मेदवार आम जनताको साझा उम्मेदवार अरूणकुमार ज्ञवाली आम जनताको उम्मेवार जित्छ कि राजा महराजा जित्ने छ? त्यो आम नगारिकको हातमा छ’, उनले भने, ‘मधेस र देशलाई ठग्ने अहिलेको उम्मेदवार हुन्। किनभने उनीहरु रिजेक्ट हुन् तर हाम्रो उम्मेदवार नयाँ हुन्। देशमा तराई पहिला धनी थिए। तर अहिले पहाड धनी छन्। रोजगार, शिक्षालगायत सम्पूर्ण काममा अगाडि छन्। त्यो सबै एउटै कारण नेता खराब भएकोले अगाडि बढ्न सकेको छैन। त्यस्ता भ्रष्ट तथा जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन।’

हिजोका दिनमा समग्र मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने बताउँदै उपेन्द्र यादवले वीरगञ्जलाई राजधानी बनाउने बताए पनि आफैँले बोलेको कुरा व्यवहारमा लागु नगरेको उनले बताए ।/

 

You may have missed