RJ RAHUL YADAV//2079-09-08बा
राको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० वर्षको शिव पुजन राय नाम बताईएको ब्यक्तिलाई दुई वटा ईन्डियन नम्बर प्लेट मोटरसाइकल बाट आएका ५ जनाले गोलि हानेर भागेका प्रत्यक्षदर्शीले बताएका छन । घाईतेको छातिमा एक गोलि लागेको थियो। घाइतेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ । विस्तृत विवरण आउन बाक़ी


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।