संसारलाई सुन्दर बनाउनका लागि
महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्दै यस
“द रिडर्स ईन्टरनेशनल स्कुल” गरुडा द्वारा भब्य रुपमा १०००औ विधार्थीद्वरा रैलि निकाल्दै महिला दिवस मनाईयो ।
यो व्यवहार एक व्यक्तिबाट सुरु हुन्छ र समाजमा अभ्यास हुन्छ । लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ । साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ।
हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबध्दताका साथ ११२औँ अन्तराष्ट्रिय नारी दिवस मनाईयो।
हाम्रो टिम “रौतहट मिडियाको” तर्फबाट सबै रिडर्स परिवारमा हार्दिक शुभकामना ✍️राहुल यादव
More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।