रौतहट मिडिया २१ माघ ।रौतहटमा घर भत्कदा शुक्रवार एक जना महिलाको मृत्यु रौतहटको बौधीमाई नगरपालिका वडा नं.१ अजगैबी वस्ने राम मंगल राय यादवको श्रीमति वर्ष ४५ की फुलमतिया देवी खपडाले छाएको घरमा वसिरहेको अवस्थामा पानी र हावाहुरीले घर भत्कदा उनको ज्यान गएको हो ।
ईटा, खपडा र काठले च्यापिएर घाईते भई उपचारको लागि मौलापुर तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।