सिताराम साह // मंसिर १८ गते, रौतहट
स्थानिय जनगणना कार्यालय गरुडाले प्रमाण पत्र वितरण गरिएको छ। राष्ट्रिय जनगणना कार्यालय गरुडा अन्तर्गत रहेका नगरपालिका गरुडा, माधवनारायण र गढीमाई नगरपालिका काे राष्ट्रिय जनगणना २०७८ का सबै कार्य आज सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय राष्ट्रिय जनगणना कार्यालय गरुडा प्रमाण पत्र बाड्ने गरुडा नगरपालिका को नगर प्रमुख ईनु राय र गरुडा ईलाका प्रशासन कार्यालय गरुडाको DS श्रीराम भण्डारी लगायत को उपस्थित थियो। स्थानिय जनगणना कार्यालयमा गरुडा पर्ने तिन मुकाम गरुडा नगरपालिका, गदीमाई नगरपालिका र माधवनारायण नगरपालिका लगायतका तिन नगरपालिकामा जम्मा गणक ११८ र सुपरिवेक्षक ३० ओटा थियो। ईलाका प्रशासन कार्यालय गरुडाको DS श्रीराम भण्डारी जानकारी गराएको छ।
More Stories
धेरै मोबाइलको प्रयोगले तपाईको ऑखा यस्तोसम्म हुनसक्छ