राैतहट सम्बादाता
कार्तिक ८ गते।
श्री माध्यमिक विद्यालय गरुडामा प्राप्त भौतिक पूर्वाधार निर्माण अनुदान रकम ,शिक्षाकाे गुणस्तर सुधारका लागि उपयोग , प्रधानाध्यापक / लेखापालको तलब भुक्तानी स्थिती र विद्यार्थीहरूबाट उठाइएका विभिन्न शुल्कहरूको आय-व्यय विवरण पारदर्शी बनाउन आज एक समाजिक अभियान्ताले बिधालयमा निवेदन पेश गरिएको छ।
साे नगरपालिकाकाे वडा नम्बर ५ महम्मदपुर निवासी युवा समाजसेवी तथा समाजिक अभियान्ता सैलेन्द्र यादवले उक्त बिधालयकाे हिसाबकिताब पारदर्शी गर्नका लागि युवा यादवले बिधालयलाई निवेदन मार्फत ध्यानाकर्षण गराएका हुन ।
याे निवेदन मार्फत स्कुलकाे अवस्थामा सुधार नभए साथै निवेदनमा उल्लेख सर्तहरू सार्वजनिक नगरे हामी कडा कदम चाल्ने बताउनु भयाे।
उक्त कार्यक्रममा नगरका समाजसेवी शिक्षा प्रेमी लगाएतका ब्यक्तिहरूकाे उपस्थिती रहेका थियो ।


More Stories