सुनिल रजक रौतहट बैशाख २९ गते।
रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।
शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।
नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै उनले बताए ।
स्रोत:-पत्रकार एम.डि मज्बुल्लाह


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू