सुनिल रजक फाल्गुन ३० गते। रौतहट
रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा फाल्गुन ३० गते मंगलवारको बिहान ९:०० बजे देखि बेलुका ४:०० बजे सम्म चलेको थियो। उक्त शिविरको आयोजक नेपाल नेत्रज्योति संघ गौर अँखा अस्पताल पुरेन्वा र स्थानीय आयोजकमा इशनाथ नगरपालिका र RDC गौर रहेको थियो। उक्त शिविरकाे उदघाटन ईशनाथ न.पा नगर प्रमुख #श्रीमतीकौशल्यादेवी उपप्रमुख #मोपरवेजआलम उद्दघाटन गर्नु भएको थियो। यो कार्यक्रममा झन्दै ५०० जना बढी मान्छे शिविरको सेवा लिएको थियो। र यस कार्यक्रममा उपस्थितिमा ईनाथ नगरपालिकाको मेयर कौशलया देवी उप मेयर मेहमद परवेज आलम र वार्ड न.२ वार्डको अध्यक्ष धर्मेन्द्र साह को साथै संचारक्रमीमा रोशन सोनि,सुनिल रजक, सरवन दास, मुना यादव, र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।


More Stories